झापामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम
nepallive.com · Fri Jul 28 00:18:00 GMT 2023
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि झापामा भारी वर्षा भइरहेको छ।
विभागले झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)