लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु
ajakoartha.com · Fri Aug 07 05:08:00 GMT 2026

काठमाडौं- नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ । कृत्रिम बुद्धिमत्ता एआई र सुचनाप्रविधिको तिव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले नयाँ पाठ्यक्रम संचालनमा ल्याएको हो ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम संचालमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर. पंकज जालानले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)