मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबार तीन प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

gorkhapatraonline.com · Thu Oct 08 17:55:16 GMT 2026

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार तीन प्रदेशको केही स्थानमा भारी वर्षाको हुने बताएको छ ।

महाशाखाका अनुसार भोलि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)