मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले सहकारी ठगी मुद्दाका फरार अभियुक्तसँग मञ्च सेयर गरे

barnanmedia.com · Wed Sep 25 21:59:23 UTC 2024

कांग्रेस नेताहरु सहकारी ठगीमा संलग्नमाथि कारबाहीको विषय जोडतोडका साथ उठाउँदै आएका छन्।

कांग्रेसकै जोडबलमा संसदीय छानबिन समिति बनेको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि प्रहरी एक्सनमा उत्रिसकेको छ। गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी पक्राउ परिसकेका छन्, रास्वपा सभापतिसमेत रहेका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने डरले कार्यकर्ता उचालिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)