रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
ratopati.com · Mon Jun 08 12:15:25 GMT 2026

रसुवा । नेपाल र चीनबिच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ ।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)