विद्यालयमा अब विद्यार्थीले स्मार्टफोन बोक्न नपाउने
barnanmedia.com · Wed Sep 25 22:05:26 UTC 2024

क्यालिफोर्नियाका विद्यालयमा अब विद्यार्थीले स्मार्टफोन बोक्न नपाउने भएका छन्। अबको नयाँ कानुन अन्तर्गत विद्यालयहरुले विद्यार्थीहरूको स्मार्टफोन प्रयोगलाई नियन्त्रण गर्ने नियमहरू बनाउनुपर्नेछ। यो नियममा सोमबार डेमोक्र्याटिक गभर्नर ग्याबिन न्युजोमले हस्ताक्षर गरेका एपीन्युजले जनाएको छ।
यो कानुनले क्यालिफोर्नियालाई कक्षा कोठामा ध्यान भंग कम गर्न र सामाजिक सञ्जालको मानसिक स्वास्थ्यमा पर्ने प्रभावलाई कम गर्न विद्यार्थीहरूको फोन प्रयोगमा नियन्त्रण गर्न खोज्ने पछिल्लो राज्य बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)