मन्त्रालयगत बजेटमाथि खर्च कटौतीका ३२ वटा प्रस्ताव पेश
thahakhabar.com
काठमाडौं : प्रतिनिधिसभामा बिहीबारदेखि ‘विनियोजन विधेयक २०८०’ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल सुरु हुने भएको छ।
बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न ४ मन्त्रालयको बजेटमाथि दलीय आधारमा सांसदहरुले आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)