वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर
nagariknews.nagariknetwork.com · Mon Jun 08 12:14:29 GMT 2026

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहर गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग