मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जका मेयर सिंह निलम्बित

kendrabindu.com · Mon Jun 08 12:19:28 GMT 2026

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।

अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले मेयर सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)