मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

nepallive.com · Mon Jun 08 12:07:16 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले सिंह सहितलाई मुद्दा चलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)