हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन
lokaantar.com

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकमा सभापति जयन्तीदेवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच वृहत् छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)