संयुक्त बजार अनुगमन टोली ललितपुरमा, व्यापारीको भागाभाग
barnanmedia.com · Wed Sep 25 22:11:20 UTC 2024

ललितपुरको लगनखेल क्षेत्रमा संयुक्त बजार अनुगमन टोली पुग्नेबित्तिकै लगनखेल प्रयागमार्गका व्यापारीहरुले पसल बन्द गराएका छन्।
कम तौलका ढक तराजुबाट आलु र प्याजलगायत बिक्रीवितरण गरेको सूचना पाएपछि बुधबार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकाय अनुगमनका लागि लगनटोल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)