विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी
ratopati.com · Thu Oct 08 18:50:11 GMT 2026

कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नवदुर्गा महोत्सव र ज्ञान महायज्ञका बारेमा जानकारी दिएको हो । महोत्सवअन्तर्गत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद् देवीभागवत ज्ञान महायज्ञ मुख्य आकर्षणका रूपमा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)