सुनको मूल्य फेरि उकालो
nagariknews.nagariknetwork.com · Fri Aug 07 05:24:38 GMT 2026

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। बिहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)