साढे ७६ अर्ब बढीको कारोबारका बिल लट्रीमा समावेश, विजेताले कहिले पाउँछन् पैसा?
setopati.com · Fri Aug 07 05:27:00 GMT 2026

सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत 'भाग्यशाली' १६ जना (१६ वटा बिल) छनोट गरेको छ।
जसमध्ये एक जनाले १० लाख र १५ जनाले १ लाख ३३ हजारको लक्की ड्र जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)