‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ लाई पहिलो सातामै ५० करोड डलर
ekantipur.com · Fri Aug 07 05:29:38 GMT 2026

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ लाई पहिलो सातामै ५० करोड डलर
यस फिल्मले ‘एभेन्जर्सः इन्डगेम’ ले घरेलु बक्सअफिसमा आठ दिनमा ५० करोड डलर कमाइको कीर्तिमानलाई ७ दिनमै पूरा गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)