सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
khabarhub.com · Fri Aug 07 05:32:43 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)