कोइराला निवास बनाउन विनियोजित २ करोड फिर्ता लिन शेखरको अनुरोध
setopati.com · Fri Aug 07 05:34:44 GMT 2026

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ‘कोइराला निवास’ को मर्मत संहारका लागि छुट्याइएको बजेट फिर्ता लिन सरकारलाई अनुरोध गरेका छन्।
कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै उक्त बजेट फिर्ता लिन अनुरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)