अमेरिका जान ८० लाख गुमाएपछि बाख्रा पालेर गाउँमै रमाउँदै
thahakhabar.com
म्याग्दी : जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख रुपैयाँ गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रापालन सुरु गरेका छन्।
बेनी नगरपालिका–२ खबराका ३४ वर्षीय कर्णबहादुर खड्काले साउदी अरब, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)