आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
arthadabali.com · Fri Aug 07 05:40:21 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)