सर्वोच्चले पुनरवलोकनको अनुमति दिएपछि इतर समूह उत्साहित, के गर्दैछ संस्थापन ?
ratopati.com · Fri Aug 07 05:45:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले विगतको फैसला पुनरवलोकनको आदेश दिएसँगै पार्टीभित्रको समीकरणमा फेरबदल आउन सक्ने संकेत देखिएको छ ।
गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा नेतृत्वको कार्यसमितिको वैधतामाथि सर्वोच्चले पुनः परीक्षण गर्ने निर्णय गरेपछि संस्थापन इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला) उत्साहित देखिएको छ भने वर्तमान नेतृत्व (संस्थापन) रक्षात्मक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)