राजेश हमाललाई रविन्द्र मिश्रको सल्लाहः राजसंस्थाको पक्षमा खुलेर उभिनुस्
nepalpress.com · Fri Aug 07 05:40:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अभिनेता राजेश हमाललाई राजसंस्थाको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरेका छन् ।
हमालले हालै सामाजिक सञ्जालमा लेखेको राजनीतिक टिप्पणीको सन्दर्भमा उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)