फोटोशप सिक्न चाहनेका लागि ५ दिने निःशुल्क अनलाइन तालिम हुँदै
techpana.com · Sat Apr 02 17:08:12 GMT 2022
काठमाडौं । फोटोशप कला सिक्न चाहनेका लागि आउँदो महिना ५ दिनसम्म निःशुल्क अनलाइन तालिम हुने भएको छ ।
आगामी मे २ देखि ६ (वैशाख १९ देखि २३) सम्म हुने फोटोशप भर्चुअल स मिट ४ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)