मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवा रोजगारको आशामा, घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन नहुने चिन्ता

ratopati.com · Thu Feb 26 19:25:43 GMT 2026

काठमाडौँ । जोरपाटीकी रमिला घिमिरेको हातमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र छ । त्यति मात्रै होइन, होटेल म्यानेजमेन्टमा एक वर्ष काम गरेको अनुभव पनि छ । तर, ती अनुभव र प्रमाणपत्रले उनको घरको चुल्हो बल्दैन । घरमा बुबाआमा पाल्नुपर्ने घिमिरेको जिम्मेवारी छ । त्यसका लागि उहाँलाई तत्काल रोजगार आवश्यक छ । घिमिरे जागिरकै खोजीमा भौँतारिइरहेकी छन् ।

पढाइ र अनुभवअनुसारको जागिरका साथै तलब नपाउँदा घिमिरे अहिले घरमै बस्न बाध्य छिन् । उनी भन्छिन्, “उम्मेदवारहरू चुनावका बेला जागिर खुवाउँछौँ भन्दै घरदैलोमा आउँछन् । चुनाव सकिएपछि न नेता आउँछन् न त जागिर नै पाइन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)