मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबार एमाले सचिवालय बैठक बस्दै

nepallive.com · Fri Dec 09 00:24:00 GMT 2022

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसद्‌को दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ। एमाले नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोटको विषयमा छलफल गरिने जनाइएको छ। यस्तै, निर्वाचन समीक्षालगायतका विषयमा पनि छलफल गरिने छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)