सांसदहरुको ध्यान सेयर बजारमा भन्दा देश बनाउने तिर हुनुपर्यो : खगेन्द्र लामिछाने
nagariknews.nagariknetwork.com · Fri Aug 07 05:32:58 GMT 2026

संसदमा बैठक चल्दा सेयर कारोबार नगर्न सभामुख डोलप्रसाद अर्यालको निर्देशनबारे कलाकार खगेन्द्र लामिछानेले सहमती जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले सांसदहरुको ध्यान सेयर बजारमा भन्दा देश बनाउने तिर हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)