पर्सामा १ लाख २४ हजार भारतीय रुपैयाँसहित १ जना पक्राउ
lokaantar.com · Mon Aug 07 00:46:48 GMT 2023
पर्साको प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले १ लाख २४ हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको बिहार जिल्ला पश्चिम चम्पारण पोस्ट भंगाहा जसौली बस्ने ३५ वर्षीय लालु मियाँलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)