पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि
ekantipur.com · Fri Aug 07 06:14:19 GMT 2026

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि
कांग्रेस मुख्य सचेतक बासना थापाले काम छिटोछरितो बनाउन स्थानीय तह वा प्रदेशलाई नै अधिकार प्रत्यायोजन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको पनि बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)