थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : ६ जनाको मृत्यु, १४ वर्षीय बन्दुकधारी पनि मृत भेटिए
baahrakhari.com · Fri Aug 07 06:13:47 GMT 2026

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककनजिक रहेको एक विद्यालयमा भएको गोलीकाण्ड मा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आशंका गरिएका बन्दुकधारी नौ कक्षामा अध्ययनरत १४ वर्षीय विद्यार्थी थिए, जो घटनापछि मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)