कोइराला निवास मर्मतका लागि सरकारले उपलब्ध गराएको दुई करोड शेखरद्वारा अस्वीकार
barnanmedia.com · Fri Aug 07 06:10:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोइराला निवासको मर्मतका लागि सरकारले उपलब्ध गराएको बजेट फिर्ता गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै उनले विज्ञप्ति जारी गरेर सरकारले कोइराला निवासको मर्मतका लागि उपलब्ध गराएको दुई करोड रुपैयाँ नलिने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)