प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु, अर्का गम्भीर घाइते
setopati.com · Fri Aug 07 06:20:11 GMT 2026

रूकुम पश्चिममा थुनुवा बोक्ने प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना किशोरको मृत्यु भएको छ।
मोटरसाइकल चालक गम्भीर घाइते छन्। उनको बाँकेको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)