बाघ र चितुवा अनुगमन र नियन्त्रण गर्न खोरसहित क्यामरा जडान
reportersnepal.com · Fri Aug 07 06:21:10 GMT 2026

चितवन, २२ साउन । डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ ।
मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)