सेनामा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने पक्राउ
setopati.com · Fri Aug 07 06:25:27 GMT 2026

कैलाली प्रहरीले नेपाली सेनामा जागिर लगाइदिने झुटा आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका – ८ का ३५ वर्षीय हरिशचन्द्र पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)