तरबुजाले शरीरलाई ठूलो नोक्सान पुर्याउँछ, हैरान बनाउने यस्ता साइड इफेक्ट
arthadabali.com · Sun Jun 27 16:51:34 GMT 2021
तरबुजालाई ग्रीष्म ऋतुको उपहार भनिन्छ। यस स्वादिष्ट फलमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ, जसले शरीरलाई डिहाइड्रसनबाट बचाउँछ। यस बाहेक तरबुजामा शरीरमा फाइदा पुर्याउने पौष्टिक तत्त्वहरू पनि भरिपूर्ण हुन्छ।
यसमा भिटामिन-ए, भिटामिन-बी,, भिटामिन-सी, पोटेशियम र प्लान्ट केमिकलहरू जस्तै लाइकोपिन र सिट्रुलाईन पनि हुन्छ। यद्यपि यो फल शरीरको लागि धेरै फाइदाजनक छ, तर डाक्टरहरू भन्छन कि यसको अत्यधिक सेवनले शरीरलाई पनि हानी पुर्याउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)