६५ वर्षमा ६४ ले गुमाए ज्यान
gorkhapatraonline.com · Sun Apr 23 06:19:29 GMT 2023
लोकेन्द्र जोशी
दार्चुला, वैशाख १० गते । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)