‘जलाकी’ मंसिर ४ गते प्रदर्शनमा आउने
ratopati.com · Fri Aug 07 06:48:08 GMT 2026

काठमाडौँ । अशोक थापा मगर निर्देशित फिल्म हो ‘जलाकी’ । फिल्मको पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ ।
सुरेन्द्र रानाको शब्द, गायक योगीकै संगीत रहेको गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको भिडियो सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)