पठाओ, इन्ड्राइभ जस्ता सेवा प्रयोग गर्ने उपभोक्ताले सरकारबाट उपहार पाउँछन् कि पाउँदैनन्?
setopati.com · Fri Aug 07 06:46:50 GMT 2026
पठाओ, इन्ड्राइभ लगायत राइड सेयरिङ सेवा उपभोग गर्ने व्यक्ति सरकारको उपहार कार्यक्रममा सहभागी हुन पाउँछन् कि पाउँदैनन् भन्ने चासो उत्पन्न भएको छ।
सरकारले बिल प्रोत्साहनका लागि १ लाखदेखि १० लाख रूपैयाँको उपहार कार्यक्रम लागू गरेको हो। साउन १ देखि कार्यान्वयनमा आएको यो कार्यक्रमअन्तर्गत पहिलो चरणको विजेता शुक्रबार घोषणा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)