'द राइज अफ साम्राज्य'मा सौगात मल्ल मुख्य भूमिकामा
setopati.com · Fri Aug 07 06:40:00 GMT 2026

निर्देशक सौरभ चौधरीको नयाँ फिल्म 'द राइज अफ साम्राज्य' मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
'अगस्त्यः च्याप्टर १' पछि सौरभ र सौगात दोस्रो पटक सहकार्य गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)