निस्सा पाएपछि कांग्रेसको इतर पक्ष उत्साहित- भेला नरोक्ने, देउवा पनि सहभागी हुने
nepalpress.com · Fri Aug 07 06:45:33 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा समूह उत्साहित भएको छ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता पाएपछि पार्टी विभाजनको तयारीमा रहेको देउवा तत्काललाई रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)