निःशुल्क भिपिएन किन बन्दैछ गोपनीयताका लागि दुःस्वप्न ?
ictsamachar.com

काठमाडौं । आजको डिजिटल युगमा इन्टरनेट प्रयोग गर्ने धेरै मानिसले आफ्नो प्राइभेसी सुरक्षित राख्न भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्छन् । विशेष गरी सार्वजनिक वाइफाइ, प्रतिबन्धित वेबसाइट पहुँच, लोकेसन लुकाउन वा आफ्नो अनलाइन एक्टिभिटी सुरक्षित राख्न भन्दै लाखौं प्रयोगकर्ताले निःशुल्क भिपिएन एप्स डाउनलोड गरिरहेका छन् ।
तर एउटा गम्भीर प्रश्न उठ्न थालेको छ, के निःशुल्क भिपिएन वास्तवमै तपाईंको गोपनीयता जोगाइरहेका छन्, वा तपाईंको डाटा बेचेर पैसा कमाइरहेका छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)