ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि [तस्बिरहरू]
ekantipur.com · Fri Aug 07 06:58:46 GMT 2026

ब्रड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि [तस्बिरहरू]
पाकिस्तानको ब्रड पिक हिमालमा गत बिहीबार गएको हिमपहिरोमा ज्यान गुमाएका १० आरोहीमध्येका पुरबहादुर ‘युक्त’ गुरुङको शुक्रबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)