बजारमा नक्कली पशु औषधि! कान्तिपुर भेट डिस्ट्रिब्युटर्सद्वारा विक्रेताहरूलाई सचेत रहन आग्रह
swasthyakhabar.com · Fri Aug 07 07:02:29 GMT 2026

ललितपुर- ललितपुरस्थित कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि. ले बजारमा पशु औषधिहरूको नक्कली प्याकिङ गरी अनाधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्दै सम्पूर्ण विक्रेता तथा सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आफूले आधिकारिक रूपमा दर्ता गरी आयात तथा बिक्री वितरण गर्दै आएका दुई प्रमुख भेटेरिनरी औषधिहरूको नक्कली संस्करण बजारमा फेला परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)