कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली
lokaantar.com

बडादसैँको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ ।
मन्दिरमा राँगा दर्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष ६१८ वटा राँगाको बली दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)