राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै माइतीघरमा प्रदर्शन
ratopati.com · Fri Aug 07 07:24:15 GMT 2026

काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रबार काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)