अफगानिस्तानमा एकैदिन चार विस्फोट, कम्तिमा १२ जनाको मृत्यु
onlinekhabar.com · Thu May 26 04:50:53 GMT 2022
१२ जेठ, काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)