बालबालिकासम्बन्धि ऐन कार्यान्वयन प्रभावकारी नभएको गुनासो
gorkhapatraonline.com · Wed Dec 10 17:27:20 GMT 2025

बालबालिकाको संरक्षण तथा सशक्तिकरणका लागि विभिन्न खालका ऐन कानुनको निर्माण भए पनि कार्यान्वयनको अवस्था प्रभावकारी नभएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका राष्ट्रिय बाल अधिकार परिषद् र एकीकृत हातेमालो समाज नेपालले बुधबार आयोजना गरेको मधेश प्रदेशका बालबालिकाको वर्तमान अवस्था र राज्यको दायित्वसम्बन्धी संवाद कार्यक्रमका सहभागीहरुले सो गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)