मिड भ्याली कलेज र इस्ट चाइना युनिभर्सिटीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने
corporatenepal.com · Fri Aug 07 07:20:07 GMT 2026

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ।
कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ र अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वानले नेपालको औपचारिक भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनीहरूले मिड भ्याली इन्टरनेसनल कलेजका नेतृत्व, प्राध्यापक तथा कार्यक्रममा सहभागी हुने विद्यार्थीसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)