चिनियाँ पोलि–सिलिकन उत्पादनमा न्यूनतम मूल्य र १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
clickmandu.com · Fri Aug 07 07:29:29 GMT 2026

एजेन्सी । ह्वाइट हाउसले बिहीबार पोलि–सिलिकनबाट बनेका उत्पादनहरूमा न्यूनतम मूल्यको शृंखला र १५ प्रतिशत भन्सार महसुल लगाएको छ ।
पोलि–सिलिकन मुख्यतया चीनमा उत्पादन हुने कच्चा पदार्थ हो । त्यसको प्रयोग सेमिकन्डक्टर र सोलार प्यानल बनाउन गरिन्छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ अन्तर्गत यो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)