३ तुलसीपुरमा मोटरसाइकलसहित युवक मृत फेला, दुर्घटनाको आशंका
bishowkhabar.com · Fri Aug 07 07:28:29 GMT 2026

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–१० का २८ वर्षीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार केसीको छिमेकीको घरको भित्तामा ठोक्किएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहीबार बिहान घरबाट दूध वितरण गर्न निस्किएका केसीलाई स्थानीयले लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)