ग्रामीण सडकले बदलिए बजार, फेरिए व्यापारी
ekantipur.com · Thu Oct 02 16:44:02 GMT 2025

बैतडी — नुनदेखि सुनसम्म र सियोदेखि सब्बल (ढुंगा फुटाउन फलामबाट बनेको औजार) सम्म पाइने बजारहरु अचेल सुनसान बन्दै गएका छन् । ग्रामीण भेगसम्म सडक सञ्जाल जोडिएपछि पुराना बजार सुनसान बनेका छन् भने सडक किनारमा नयाँ बजार खुलेका भएका छन् ।
एक दशक अगाडिसम्म बिहान ४ बजेदेखि अबेर रातिसम्म चहलपहल हुने यी बजार अहिले सुनसान देखिन्छन् । ग्राहक घटेपछि व्यापारी विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)